मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाबाट बिश्वमा २ लाख ७६ हजार २ सय १५ को मृत्यु

कोरोनाबाट बिश्वमा २ लाख ७६ हजार २ सय १५ को मृत्यु


काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणका बाट बिश्वमा ज्यान गुमाउनेको संख्या २ लाख ७६ हजार २१५ पुगेको छ ।

शनिबार बिहासम्म सबैभन्दा धेरै अमेरिकामा ७८ हजार ६१५ जनाले ज्यान गुमाएका छन् । बेलायतमा ३१ हजार २४१, इटलीमा ३० हजार २०१, स्पेनमा २६ हजार २९९, फ्रान्समा २६ हजार २३० जनाको कोरोनाका कारण ज्यान गइसकेको छ ।

१३ लाख ८५ हजार १२३ कोरोना संक्रमित निको भइकेका छन् । २३ लाख ५१ हजार ४३२ संक्रमित उपचाररत छन् । यसमध्ये ४८ हजार ६९९ कोरोना संक्रमितको अवस्था गम्भीर रहेको छ ।