अछाम – जिल्लामा एक जना सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । सुत्केरी भएको २५ दिन पछि स्वास्थ्यमा समस्या देखिएपछि राामारोशन गाँउपालिका भाटाकाटियाकी २४ बर्षिया देउमा साँउदको उद्धार गरिएको हो ।
भटाकाटिया स्वास्थ्य चौकीमा २५ दिन पहिले सुत्करी भएकी साँउदको पेट दुखाई भएपछि उनलाई बयालपाटा अस्पताल ल्याईएको थियो ।
प्रतिक्रिया