मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम र बाजुरामा बिधुत सेवा ठप्प

अछाम र बाजुरामा बिधुत सेवा ठप्प

सुदूर आज

अछाम

अछाम र बाजुरामा बिधुत सेवा शनिबार बेलुका देखि ठप्प भएको छ । दिपायल साफेबगर ३३ केभी प्रशारण लाईन अन्तर्गत डोटीको सिलगढी जीरो प्वाइन्टमा हावाहुरीका कारण तारमा रूख खस्दा बिधुत सेवा अबरुद्ध भएको हो ।

नेपाल बिद्धुत प्राधिकरण अछाम बितरण केन्द्र प्रमुख बिजय राज रेग्मीका अनुसार आईतवार बिहान साफेबगरबाट अबरुद्ध भएको बिधुत मर्मत गर्न टोली गइसकेको दिउँसो सम्म बिधुत सेवा सञ्चालन भइसक्ने बताउनु भएको छ ।

कोरोना भाईरसको कारण रोकिएको बिधुत महसुल बुझाउने कार्य अछाम जिल्लामा आईतबारबाट सामाजिक दुरी कायम गर्दै बिहान १० बजे देखि १ बजे सम्म खुल्ने समेत रेग्मीले जानकारी दिनुभयो ।