अछाम – भारतको उत्तराखण्ड प्रदेश बाट ठुलो रुपमा मौसमी प्रणाली पूर्व तर्फ सरिसकेको जल तथा मौसम अनुमान पूर्व माहाशाखाले जनाएको छ । उक्ता मौसमी वायु सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा सर्दै गएको छ ।
जल बायू परिर्वतन सहित मौसमी हावा हुरीले चट्याङ पार्ने उच्च सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखा कोहोलपुरले जनाएको छ ।
आगामी ३ दिनसम्ममा महाकाली कर्णाली र बबई नदिमा बाढी आउने सम्भावना रहेकोले तल्लो तटीय क्षेत्रमा सहज हुन जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
प्रतिक्रिया