मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुसको कोभिड-१९ अस्पतालमा आगलगाी, ५ जनाको मृत्यु

रुसको कोभिड-१९ अस्पतालमा आगलगाी, ५ जनाको मृत्यु


मस्को । रुसको कोभिड-१९ अस्पतालमा आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ । रुसको सेन्ट पिटर्सबर्ग सहरमा रहेको कोभिड-१९ अस्पतालमा आगालागी भएको बीबीसीले जनाएको छ ।

स्थानीय प्रशासनका अनुसार करिब १५० जनालाई अस्पतालबाट सुरक्षित निकालिएको थियो । रुसको समाचार एजेन्सीका अनुसार भेन्टिलेटरबाट भएको सर्ट सर्किटका कारण आगलागी भएको हो । 

रुसमा हाल कोरोना संक्रमितको संख्या दुई लाख ३२ हजारभन्दा बढी पुगेको छ भने दुई हजारभन्दा बढीको मृत्यु भएको छ । – बीबीसी