मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपाको स्थायी कमिटी बैठक स्थगित

नेकपाको स्थायी कमिटी बैठक स्थगित


सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक स्थगित हुनुको कारण खुलाइएको छैन। बुधबार बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो।

कोरोना भाइरसको बढ्दो संक्रमणलाई ध्यानमा राखेर स्थगित भएको बताइएको छ।

नेकपाका स्थायी कमिटी सदस्य भीम रावलका सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको समाचार सार्वजनिक भइरहेका बेला बैठक स्थगित भएको हो।

यसअघि संक्षिप्त रुपमा बैठक सक्ने नेकपाको तयारी थियो।