मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५०

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५०


नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५० पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त संख्यामा संक्रमणको पुष्ठि भएको जनाएको छ।

आज (बिहीबार) बिहानमात्रै ७ जना संक्रमित थपिएका छन्।

आज थपिनेमा काठमाडौंको चन्द्रागिरीमा ३२ वर्षीय पुरुष, कपिलवस्तुमा ६ वर्षीया बालिका, सर्लाही धनकौलीका ४५ वर्षीय पुरुष, जनकपुरका ४० वर्षीय पुरुष र २० वर्षीया महिला र जलेश्वरका १६ र ३५ वर्षीय पुरुष छन्।

योसँगै कुल संक्रमितको संख्या २५० पुगेको छ। यीमध्ये ३५ जना निको भएर घर फर्किसकेका छन्।