मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

३ जना थपिए संगै नेपालमा संक्रमितको संख्या २४९ पुग्यो

३ जना थपिए संगै नेपालमा संक्रमितको संख्या २४९ पुग्यो

सुदूर आज

नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परक्षीणमा काठमाडौं दहचोक निवासी ७ वर्षिय बालक, जनकपुर निवासी १७ वर्षिया युवती र धादिङकी ३० वर्षिया महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुगेको छ।