मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विदेशबाट फर्केका युवालाई उद्यमशिल बन्न पुँजी उपलब्ध गराउने सरकारको घोषणा

विदेशबाट फर्केका युवालाई उद्यमशिल बन्न पुँजी उपलब्ध गराउने सरकारको घोषणा

सुदूर आज

काठमाडौं : वैदेशिक रोजगारीबाट फर्केका  दक्ष युवालाई उद्यमशील बन्न सरकारले पुँजी उपलब्ध गराउने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उद्यमशील बन्न चाहाने युवाहरुलाई सुरुवाती पुँजी उपलब्ध गराउने घोषणा गरेकी हुन्। 

नेपलामा आन्तरिक रोजगारी नभएका बेला कोभिड–१९ का कारण सिर्जना हुने बेरोजगारी समस्यालाई ध्यानमा राखेर युवाहरुलाई कृषि तथा सेवा क्षेत्रमा लगाउने सरकारी नीति रहेको समेत राष्ट्रपति बताएकी छन्।

सिपयुक्त र दक्ष जनशक्ति बनाउन घुम्ति तालिम केन्द्र  सञ्चालन गर्ने लक्ष्य समेत सरकारले लिएको छ।