मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाँकेमा ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या ३५७ पुग्यो

बाँकेमा ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या ३५७ पुग्यो

सुदूर आज

५ जेठ, नेपालगञ्ज । नेपालमा थप ४७ जनामा कोरोनाको संक्रमण भएको पुस्टि भएको छ। बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमा १ जना महिला र बाँकि ४६ जना पुरुष रहेका छन्।

यो संगै नेपालमा कुल संक्रमणको संख्या ३५७ पुगेको छ।