मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमितको संख्या ४ सय २ पुग्यो

कोरोना संक्रमितको संख्या ४ सय २ पुग्यो

सुदूर आज

नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २ पुगेको छ । मंगलबार सार्वजनिक भएको तथ्यांक अनुसार २७ जना थपमा संक्रमण देखिएको हो ।

काठमाडौं जिल्लामा ३ सहित देशका विभिन्न जिल्लामा २७ जना संक्रमित थपिएका छन् । भक्तपुर र ललितपुरमा पनि नयाँ संक्रमित भेटिएका छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।