मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका १४ जनाकै कोरोना रिर्पाेट नेगेटिभ

अछामका १४ जनाकै कोरोना रिर्पाेट नेगेटिभ

सुदूर आज

गीता कुँवर, अछाम

अछामका १४ जनाको कोरोना भाईरस(कोभिड–१९)को आशंका स्वाब परिक्षण गरिएकोमा सबैको रिर्पाेट नेगेटिभ आएको छ । मंगलवार वयलपाटा अस्पतालबाट २ र तुर्माखाद गाउँपालिबाट १२ जनाको स्वाब संकलन गरीएको थियो ।

बान्नीगढी गाउँपालिकामा एक जनामा आरडिटी परिक्षण गर्दा पोजेटिभ देखिएको थियो । भने साँफेबगर नगरपालिका एक जना र तुर्माखाद गाउँपालिका गरि १२ जनाको कोरोनाको आशंकामा परिक्षणका लागि स्वाब संकलन गरी सुर्खेत पठाईएको थियो ।

सबैको रिर्पाेट नेगेटिभ आएको स्वास्थ कार्यालय अछामका प्रमुख झनक ढुगानाले जानकाी दिए । कोरोना भाईरसका कारण नेपालगञ्जमा युवकको मृत्यु भएपछि रहफका १२ जना नागरिक समेत संगै थिए भने अपुष्ट खबर आएपछि परिक्षण गरिएको तुर्माखाँद गाउपालिकाका अध्यक्ष पुष्पराज शर्माले बताए ।