मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५१६

थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५१६

सुदूर आज

काठमाडौं– शुक्रबार साँझ थप ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। थप ९ सँगै नेपालमा कोरोना बाट संक्रमित हुनेको संख्या ५१६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मकवानपुर, सप्तरी र भक्तपुरमा १/१ जना र बारामा ६ जनामा संक्रमण देखिएको हो। यसमध्ये सात पुरूष र दुई महिला हुन्।

कुल संख्यामा ७० जना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् भन् तीन जनाको मृत्यु भएको छ।