मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैतडीका ४ सहित नेपालमा ३७ जना संक्रमित थपिए

बैतडीका ४ सहित नेपालमा ३७ जना संक्रमित थपिए

सुदूर आज

नेपालमा कोरोना भाइरसका ३६ जना संक्रमित थपिएका छन्। थपिनेमा सुर्खेतका ३ जना, बैतडीका ४ जना, झापाका १, बाँकेको नरैनापुरका २७ जना, बर्दियाका १ जना छन्।

योसँगै कोरोना संक्रमितको कुल संख्या ५८४ पुगेको छ। पुरुष ५०५ र महिला ७९ जना छन्। कुल संक्रमितमध्ये ३ जनाको मृत्यु भएको छ भने ७० जना निको भएर घर फर्किएका छन्।