मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६०३ पुग्यो

नेपालमा थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६०३ पुग्यो

सुदूर आज

नेपालमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा थप १९ जनामा कोरोना भाइरसको संक्रमण मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।

आज थपिएका १९ सहित नेपालमा संक्रमितको संख्या ६०३ पुगेको छ। नेपालमा हालसम्म कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ।