मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वमा कोरोना संक्रमितको संख्या ५६ लाख नजिक

विश्वमा कोरोना संक्रमितको संख्या ५६ लाख नजिक


तीन लाख ४७ हजार बढिको मृत्यु

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण हालसम्म ५५ लाख ८७ हजार बढिमा देखिएको छ।

कोरोना संक्रमण सबैभन्दा धेरै अमेरिकामा देखिएको छ। संक्रमित मध्ये २३ लाख ६१ हजार ४३ निको भइसकेका छन्।

हाल २८ लाख ७३ हजार ७६४ संक्रमित स्वास्थ्यकर्मीको निगरानीमा छन्। तीन लाख ४७ हजार बढिको मृत्यु भईसकेको छ।