काठमाडौं-
प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक डाकेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
कोरोना भाइरस (कोभिड १९)को संक्रमण रोकथाम र नियन्त्रण तथा संविधान संशोधनबारे छलफल गरिने उक्त बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखलाई बोलाइएको छ।
प्रतिक्रिया