मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका संक्रमित पुरुषले जिते कोरोना

अछामका संक्रमित पुरुषले जिते कोरोना

सुदूर आज

अछाम : अछाम घर भएका १ जना कोरोना संक्रमितले कोरोना लाइ जितेका छन्। अछाम घर भई बाँके बस्दै आएका संक्रमित पुरुषले कोरोनालाई जितेका हुन्।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बलम्बुको कोभिड –१९ अस्पतालमा उपचाररत ३२ बर्षीय पुरुष कोरोनालाई १६औँ दिनमा जित्दै शनिबार डिस्चार्ज भएको जानकारी दिए।

उनले यो संगै सुदूरपश्चिममा कोरोना जित्नेको सङख्या ६ पुगेको समेत नियमित ब्रिफिङमा जानकारी दिए।