मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आजको संसद् बैठकको पहिलो कार्यसूची संविधान संशोधन

आजको संसद् बैठकको पहिलो कार्यसूची संविधान संशोधन

सुदूर आज

काठमाडौँ – प्रतिनिधिसभाको बैठक आइतबार बिहान ११ बजे बस्दै छ। आजको बैठकको पहिलो कार्यसूचीमा संविधान संशोधन विधेयकलाई राखिएको छ।

सरकारले हालै भारतले अतिक्रमण गरेको भूमि समावेश गरेर नयाँ नक्सा प्रकाशित गरेकोे थियो। उक्त नक्सालाई संवैधानिकता दिन संविधान संशोधन गर्न लागिएको हो।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि अद्यावधिक नक्सा समेटिएको संविधानको अनुसूची संशोधन गर्ने प्रस्तावको पक्षमा उभिने निर्णय गरिसकेको छ।