अछाम ।
अछाम जिल्लामा थप ९ जनाको कोरोना संक्रमणको पुष्टी भएको छ ।
सुर्खेत प्रयोगशालामा गरिएको पिसिआर परिक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाले बताए ।
उनका अनुसार ८ जना मेल्लेख गाँउपालिका र १ जना मंगलसेन नगरपालिकाका रहेका बताईएको छ ।
सोमबार मात्रै २ जनामा कोरोना संक्रमणको पुष्टी भएको थियो ।
प्रतिक्रिया