मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पछिल्लो २४ घण्टामा विश्वमा ४ हजार ५१६ जनाको कोरोनाले मृत्यु

पछिल्लो २४ घण्टामा विश्वमा ४ हजार ५१६ जनाको कोरोनाले मृत्यु


काठमाडौं । महामारीका रुपमा विश्वभर फैलिएको कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा विश्वमा ४ हजार ५१६ संक्रमितको मृत्यु भएको छ । 

सबैभन्दा धेरै ब्राजिलमा १ हजार २३२ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ भने सोही अवधीमा अमेरिकामा १ हजार १३२ जनाको मृत्यु भएको छ । बेलायतमा ३२४ जनाको ज्यान गएको  छ । 

भारतमा पछिल्लो २४ घण्टामा २२१, रुसमा १८२, मेक्सिकोमो २३७, फ्रान्समा १०७, इटलीमा २४ घण्टामा ५५ जनाको मृत्यु भएको छ । 

हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख ८० हजार नाघिसकेको छ ।