मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाबाट नेपालमा थप एकको मृत्यु

कोरोनाबाट नेपालमा थप एकको मृत्यु

सुदूर आज

नेपालमा कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमणबाट मृत्यु भएका व्यक्तिको संख्या ९ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज (बुधबारं) थप एक जनाको मृत्यु कोभिडबाट भएको पुष्टि भएको हो।

मृत्यु हुनेमा दोलखाका ७६ वर्षका पुरुष छन्। यही जेठ १३ गते काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचाररत उनको जेठ १५ गते कोरोना पोजेटिभ देखिएको थियो।

पोजेटिभ देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पतालको आइसियूमा भर्ना गरिएकोमा आज मृत्यु भएको हो।