मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गरे आ’त्मह’त्या

बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गरे आ’त्मह’त्या


दिल्ली – बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आ’त्मह’त्या गरेका छन्।

३४ वर्षीय सुशान्त आइतबार विहान आफ्नै घरको कोठामा झु’ण्डिएको अवस्थामा फेला परेका हुन्। ‘काई पो चे’ फिल्मबाट बलिउडमा डेब्यू गरेका उनको अन्तिम फिल्म ‘छिछोरे’ हो।

प्रहरीको प्रारम्भिक प्रतिवेदन अनुसार पछिल्लो ६ महिनादेखि उनी अवसादग्रस्त थिए। घ’टनास्थलबाट प्रहरीले एउटा सु;साइड नोट पनि फेला पारेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

सुशान्तकी पूर्व म्यानेजर दिशा सलियनले पनि केही दिनअघि मुम्बईमा घरको छतबाट हा’म फालेर आ’त्मह’त्या गरेकी थिइन्।

बिहारको पटनामा जन्मिएका सुशान्तले दिल्ली कलेज अफ इन्जिनियरिंगबाट मेकानिकल इन्जिनियरिंग अध्ययन गरेका थिए।

उनले ‘किस देश मे है मेरा दिल’ टेलिभिजन सिरियलबाट आफ्नो करिअर सुरु गरेका थिए।