मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्वारेन्टिनमै महिला माथि बला’त्कार गरेको आ’रोपमा तीन जना प’क्राउ

क्वारेन्टिनमै महिला माथि बला’त्कार गरेको आ’रोपमा तीन जना प’क्राउ


पवन भण्डारी, धनगढी ।

क्वारेन्टिनमै महिलामाथि बला’त्कार गरेको आ’रोपमा कैलाली प्रहरीले तीन जनालाई प’क्राउ गरेको छ । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्वर १ मा रहेको शहिद स्मृति माध्यामिक विद्यालयको क्वारेन्टिनमा बस्दै आएकी ३१ बर्षीय महिला माथि शनिवार राति ब’ला’त्कार गरेको आ’रोपमा तीन जना प’क्राउ गरेका हुन् ।

प’क्राउ पर्नेमा स्थानीय २० बर्षीय लक्ष्मण परियार, १८ बर्षीया सर्जन बिक, २२ बर्षका किसोर परियार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबत्ता डिएपी प्रतिक बिष्टले जानकारी दिए । उनले प’क्राउ गरिएका मध्ये किसोर परियार स्वास्थ्यकर्मी र अन्य दुई जना स्यमसेवक रहेको बताए।

आईतबार ईलाका प्रहरी कार्यलय लम्कीमा जा’हेरी दर्ता भएको सोहि दिन निज तिनै जनालाई प’क्राउ गरिएको उनको भनाई छ । प’क्राउ परेका तिनै जनालाई अदालत बाट म्याद थप गरि अनु’सन्धा’न भईरहेको छ । पिडीत महिलाको स्वास्थ्य परिक्षण गरेर अहिले आफन्त सँग रहेको प्रवक्ता बिष्टले जानकारी दिए ।

पि’डीत महिला गत बैसाख २० गते भारत बाट आएकी थिईन । महिलाका श्रीमान भने हाल रोजगारीको सिलशिलामा भारत मै रहेका छन । क्वारेन्टिनमा भएको सा’मूहिक बला’त्कार प्र’क’रणलाई लियर स्थानीयहरुले आ’न्दो’लीत बनेका छन । दो’सीलाई कार’बाहिको माग गर्दै उनहरुले आ’न्दो’लन गर्नुका साथै वडा कार्यलय समेत तो’डफो’ड समेत गरेका छन ।

यता लम्कीचुहा नगरपालिका वडा नम्बर १ को क्वारेन्टिनमा भएको सा’मूहिक बला’त्कार प्र’करणलाई लिएर वडा कार्यालयले सेवा बन्द गरेको छ । उक्त विषयलाई लिएर जनप्रतिनिधिहरु लाई गा’लीग’लौज र तो’डफो’ड भएको भन्दै वडाले कार’वाहीको माग सहित सेवा ब’न्द गरेको हो ।

वडाध्यक्ष जनकबहादुर बमले विज्ञप्ती जारी गर्दै जनप्रतिनिधिलाई गा’लीग’लौज गरी तो’डफो’ड गर्ने व्यक्तिलाई प’क्राउ गरी कार’वाही नगरे सम्म वडा कार्यालयबाट प्रवाह हुने सबै सेवा ब’न्द हुने जानकारी गराएका छन् । विज्ञप्तीमा उनले वडाका जनप्रतिनिधी र कर्मचारीको सुर’क्षाको प्रत्या’भुतिको माग समेत गरेका छन।