मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्वारेन्टिनमा सामू’हिक बला’त्कार : तीन अभि’युक्तलाई ७ दिन थु’नामा राख्न अनुमति

क्वारेन्टिनमा सामू’हिक बला’त्कार : तीन अभि’युक्तलाई ७ दिन थु’नामा राख्न अनुमति


लम्की । कैलालीको क्वारेन्टिनमा ३१ वर्षीय महिलालाई बला’त्कार गरेको अभि’योगमा प’क्राउ परेका तीन जनालाई ७ दिन हिरा’सतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत, कैलालीले क’र’णी सम्बन्धी क’सू’रमा अनु’सन्धानका लागि ७ दिनको म्याद दिएको हो ।

प्रहरीले घ’टनामा संलग्न भएको आ’रोपमा लम्कीचुहा नगरपालिका–१ स्थित श’हीद स्मृ’ति माविको क्वारेन्टिनबाट स्थानीय २२ वर्षीय किशोर परियार, २० वर्षीय लक्ष्मण विक र १८ वर्षीय सर्जन विकलाई शुक्रबार प’क्राउ गरेको थियो ।

प’क्राउ परेका मध्ये किशोर स्वास्थ्यकर्मी स्वयम्सेवक हुन् । अन्य पनि क्वारेन्टिनमा खटिएका स्वयम्सेवक हुन् ।

घट’नाबारे पीडित युवतीले प्रहरीमा कि’टानी जा’हेरी दिएपछि विस्तृतमा अनु’स’न्धान भइरहेको कैलाली प्रहरीका डीएसपी प्रतिक विष्टले बताए ।

पी’डित महिला दुई साताअघि भारतको बैंग्लोरबाट आएकी थिइन् । एक जना प्रति’वा’दीले जब’र’जस्ती’क’र’णी गर्दै गरेको भिडियो पनि रेकर्ड गरेको महिलाको भनाइ छ ।