मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममाआरडिटी पोजेटिभ मात्रै ४८२२ जना

सुदूरपश्चिममाआरडिटी पोजेटिभ मात्रै ४८२२ जना


धनगढी : सुदूरपश्चिममा ¥यापिड टेस्ट गर्दा चार हजार ८ सय बढिमा पोजेटिभ देखिएको छ। ७४ हजार पाँच सय २१ जनाको ¥यापिड टेस्ट गर्दा चार हजार ८ सय २२ जनामा पोजेटिभ अर्थात एन्टिबडी देखाएको हो।

सबैभन्दा बढि बाजुरमा ८ सय २९ जनाको आरडिटी पोजेटिभ देखाएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

यस्तै कैलालीमा सात सय ९५, बैतडीमा सात सय ५६, कञ्चनपुरमा छ सय ५८, डोटीमा पाँच सय चार, अछाममा चार सय सात, डडेल्धुरामा चार सय दुई, बझाङमा तीन सय ८८ र दाचुर््लामा ८३ जनामा एन्टिबडी देखाएको निर्देशनालयले जनाएको छ। 

आरडिटी पोजेटिभ देखाएका अधिकासंको भने पीसीआर परीक्षण बाँकी रहेको छ। कोरोना भए, नभएको पुष्टि पीसीआर परीक्षणबाट हुने गरेकोमा अधिकासंको पीसीआर परीक्षण हुन नसकेको दिनेश खबरमा समाचर हो।