मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा काेराेना संक्रमितको संख्या ७ हजार १७७

नेपालमा काेराेना संक्रमितको संख्या ७ हजार १७७


काठमाडौं- बुधबार मात्रै कोरोना भाइरसका ५८१ जना संक्रमित थपिएका छन्। यो संख्या दैनिक रुपमा थपिएको हालसम्मकै उच्च हो।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ। यस्तै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० पुगेको छ।

कोरोना संक्रमणपछि उपचार गराएर निको हुनेको संख्या १ हजार १६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।