मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारत जवा’फी कार’बाहीका लागि पनि सक्षम छ : मोदी

भारत जवा’फी कार’बाहीका लागि पनि सक्षम छ : मोदी


नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत-चीन सीमामा सीमारक्षाका क्रममा ज्या’न गुमा’एका से’नाको शहा’दत व्य’र्थ हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले बुधबार मुख्यमन्त्रीसँगको कुराकानीमा भने, भारत शान्ति चाहन्छ तर कसैले उक्साएमा जवाफी कार’बाहीका लागि पनि सक्षम छ । उनले भारतले सधैं मत’भेदले विवा’दको रुपमा नलेओस् भन्‍ने चाहेको बताएका छन् ।

उनले भने, भारतले आफ्नो अखण्डता र सम्प्रभुताको र’क्षाका लागि कुनै पनि कुरासँग सम्झौता गर्दैन र हरेक समय सम्प्रभुताको र’क्षा गर्ने क्रममा भारतले आफ्नो श’क्ति प्रद’र्शन गरेको छ ।

उनले भारतचीन सीमाको गलवान भ्यालीमा मा’रिएका सैनि’कका लागि गृहमन्त्री अमित शाह सहित १५ राज्य र केन्द्र प्रशासित प्रदेशका मुख्यमन्त्रीसँग दुई मिनेट मौन धारण गरेका थिए ।

सोमबार राति गलवान भ्यालीमा भएको हिं’सा’त्मक झड’पमा २० भारतीय से’ना मा’रिएका थिए । (बीबीसी)