मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिरामीको कोरोनाले मृ’त्यु भएपछि कैलालीको लम्की अस्पताल ब’न्द

बिरामीको कोरोनाले मृ’त्यु भएपछि कैलालीको लम्की अस्पताल ब’न्द


धनगढी : रेफर बिरामीमा मृ’त्यु पछि कोरोना पुष्टि भएसंगै कैलालीको लम्की अस्पतालले अनि’श्चितका’लका लागि सम्पूर्ण सेवा ब’न्द गरेको छ।

अस्पतालले बुधबार सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवा ब’न्द गरेको जानकारी दिएको हो।

नेपालगंज मेडिकल कलेजमा उपचारत कैलालीको लम्की चुहा नगरपालिका वडा नम्वर २ की ४३ बर्षीया महिलामा मृ’त्यु पछि कोरोना पुष्टि भएको थियो। ति महिलालाई लम्की अस्पतालले रेफर गरेको थियो।

टाउकोमा चो’ट लागेकी उनलाई ३१ गते नेपालगंज मेडिकल कलेज कोहलपुर लगिएकोमा मंगलवार मृ’त्यु भएको थियो। मृ’त्युपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको भएको थियो।