अमेरिका – कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर साढे ४ लाख बढीको मृत्यु भइसकेको छ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या चार लाख ५० हजार ४ सय ३७ पुगेको छ।
यस्तै ८३ लाख ९१ हजार ७ सय ८८ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म ४३ लाख ७८ हजार ९ सय ६२ जना निको भइसकेका छन्।
प्रतिक्रिया