मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपाले स्थायी कमिटी बैठक बोलायो

नेकपाले स्थायी कमिटी बैठक बोलायो


काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले यही असार १० गते बुधबारका लागि स्थायी कमिटी बैठक बोलाएको छ।

बैठकमा एमसीसीलगायत समसामयिक विषयमा छलफल बताइएको छ। स्थायी कमिटी बैठकअघि सचिवालय बैठक बसेर कार्यसूची तय हुनेछ।

यसअघि २५ र ३१ वैशाखका लागि बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो।