मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्वारेन्टिनमा आ’त्म’ह’त्या गरेका पुरुषमा पनि कोरोना पुष्टि

क्वारेन्टिनमा आ’त्म’ह’त्या गरेका पुरुषमा पनि कोरोना पुष्टि


काठमाडौं- बाजुरामा क्वारेन्टिनमा आ’त्मह’त्या गरेका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

जिल्लाको बडिमालिका नगरपालिका-२ भौनेरास्थित सत्यवादी माध्यामिक विद्यालयमा जेठ ३० गते आ’त्मह’त्या गरेका पुरुषमा कोरोना पुष्टि भएको हो।

आ’त्मह’त्या गरेका बडिमालिका नगरपालिका-२ माझिगाउँका ४५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताए।

जेठ २८ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका ति पुरुषले झु’न्डि’एर आ’त्म’ह’त्या गरेका थिए।

लामो समयदेखि भारतमा बस्दै आएका र उनीसँगै पत्नी र चार छोराछोरी नेपाल आएका थिए।

यसअघि अर्घाखाँची र सुर्खेतमा आ’त्मह’त्या गर्ने दुई जनामा पनि कोरोना पुष्टि भएको थियो।