मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलालीको त्रिनगर नाकाबाट ५८१ जना भित्रिए

कैलालीको त्रिनगर नाकाबाट ५८१ जना भित्रिए


धनगढी : कैलालीको त्रिनगर नाकाबाट आज पाच सय ८१ जना भित्रिएका छन्। भारतका विभिन्न स्थानबाट त्रिनगर नाका भएर आज पाच सय ८१ जना नेपाली फर्किएको कैलाली प्रहरीले जनाएको छ।

कैलाली प्रहरी प्रवक्ता प्रतिक विष्टका अनुसार ९१ जना भने नेपालबाट भारत गएका छन्। नेपाल भित्रिएकाहरुलाई  सम्बन्धीत स्थानीय तह पठाउने कार्य भइरहेको डिएपी विष्टले बताए।