मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना सं’क्रमित नि’षेध गर्न धारामा छाडिएको क’रेन्ट लागेर महिलाको मृ’त्यु

कोरोना सं’क्रमित नि’षेध गर्न धारामा छाडिएको क’रेन्ट लागेर महिलाको मृ’त्यु


डोटी: डोटीमा करे’न्ट लागेर एक महिलाको मृ’त्यु भएको छ। जिल्लाको आदर्श गाउँपालिका –७ की २६ वर्षीया तुल्सी थापा बाघको धारामा नुहाउने क्रममा क’रेन्ट लागेर मृ’त्यु भएको हो।

कोरोना संक्र’मितहरु धारामा नुहाउन आउने भन्दै स्थानीयले पानी ट्यांकीमा छाडेको करेन्ट लागेर उनको मृ’त्यु भएको स्थानीय गणेश बिष्टले बताए। 

सोही ठाउँका स्थानीय १९ वर्षीय सुर्ज किमाडीले पानीको ट्याङ्कीमा बिजुलीको तार राखेको स्थानीयले बताएका छन्।

गाउँको सार्वजनिक धारामा भारतबाट आएका कोरोना सं’क्रमित पानी भर्न आउने गरेको भन्दै क’रेन्ट छाडेको किमाडीले स्वि’कार गरेका छन्।

अहिले करेन्ट छाड्ने किमाडीलाई ईलाका प्रहरी कार्यालय आदर्शले नियन्त्रणमा लिएको छ। भने मृ’तक महिलाको श’व जिल्ला अस्पताल डोटी ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्र मल्लले बताए। – दिनेश खबर