काठमाडौँ – आज खण्डग्रास सूर्य ग्रहण लागेको छ। ग्रहणले विश्वका कतिपय स्थानमा सूर्यलाई पूरै ढाकेको भए पनि नेपालबाट भने धेरैजसो भागमात्र छेकिएको छ।
बिहान १०:५५ देखि सुरु भएको ग्रहणमा मध्याह्न २:०४ बजे सूर्यको करिब ८८ प्रतिशत भाग छेकिएको देखिएको थियो।
मध्याह्न १२ बजेर ४ मिनेट जाँदा ग्रहणले सूर्यलाई करिब ८८ प्रतिशत ढाकेको खगोलविद्ले बताएका छन्।
नेपालबाट अबको करिब ४४ वर्षपछि मात्र यस्तै अर्को सूर्यग्रहण देखिने बताइएको छ।
प्रतिक्रिया