मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वभर ५० लाख ३६ हजार बढी निको भए, ४ लाख ७८ हजार बढीको मृ`त्यु

विश्वभर ५० लाख ३६ हजार बढी निको भए, ४ लाख ७८ हजार बढीको मृ`त्यु


एजेन्सी – कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विश्वभर ४ लाख ७८ हजार बढीको मृ`त्यु भइसकेको छ। 

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृ`त्यु हुनेको संख्या चार लाख  ७८ हजार ९ सय ३ पुगेको छ। 

यस्तै ९३ लाख ४२ हजार ५ सय १० जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म ५० लाख ३६ हजार ३ सय ९० जना निको भइसकेका छन्।