मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकामा २४ लाख ६२ हजार बढी कोरोना संक्रमित

अमेरिकामा २४ लाख ६२ हजार बढी कोरोना संक्रमित


अमेरिका – विश्वव्यापि माहामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड १९) का कारण मृत्यु हुनेको संख्या अमेरीकामा बढी छ।

अमेरीकामा अहिले सम्म एक लाख २४ हजार बढीले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।

अहिले सम्म अमेरीकामा कोरोनाबाट मृत्यु हुनको संख्या एक लाख २४ हजार २ सय ८१ पुगेको छ।

यस्तै २४ लाख बढीमा संक्रमण देखिएको छ। अहिलेसम्म २४ लाख ६२ हजार ५ सय ५४ जना संक्रमित भएका छन, भने ती मध्ये एक लाख ४० हजार ६ सय ५ जना निको भएका छन्।