मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा कोरोना संक्रमितको संख्या ५ लाख ९ हजार नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या ५ लाख ९ हजार नाघ्यो


भारत – विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या साढे १५ हजार नाघेको छ।

भारतिय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म  कोरोना भाइरसको संक्रमणबाट १५ हजार ६ सय ८९ जनाको मृृ’त्यु भइसकेको छ।

यस्तै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५ लाख ९ हजार ४ सय ४६ पुगेको छ। कोरोनाबाट संक्रमित भएका दुई लाख ९५ हजार  ९ सय १७ जना भने उपचारपछि निको भएका छन्।