मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वमा कोरोना संक्रमितको संख्या ९९ लाख नजिक पुग्यो

विश्वमा कोरोना संक्रमितको संख्या ९९ लाख नजिक पुग्यो


कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ४ लाख ९६ हजार बढीको मृत्यु भइसकेको छ। 

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या चार लाख  ९६ हजार ४५ पुगेको छ। 

यस्तै ९८ लाख ९६ हजार ९ सय ४७ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म ५३ लाख ४९ हजार ९८ जना निको भइसकेका छन्।