काठमाडौं – नोबेल कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ५ लाख बढीको मृत्यु भइसकेको छ।
अहिले सम्म मृत्यु हुनेको संख्या ५ लाख ६ सय ८ पुगेको जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकमा उल्लेख छ।
यस्तै एक करोड लाख ७३ हजार ८ सय १४ जनामा कोरोना संक्रमण भएको छ ।
विश्वभर अहिलेसम्म ५४ लाख ५१ हजार ९ सय ८४ जना संक्रमित निको भइसकेका छन्।
प्रतिक्रिया