मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकामा कोरोनाबाट संक्रमित हुनेको संख्या २५ लाख नाघ्यो

अमेरिकामा कोरोनाबाट संक्रमित हुनेको संख्या २५ लाख नाघ्यो


अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५ लाख नाघेको छ। अहिलेसम्म त्यहाँ यो भाइरसबाट १ लाख २५ हजार ४७२ जनाको मृ’त्यु भइसकेको छ।

अमेरिकाका फ्लोरिडा, एरिजोना लगायत कैयौं राज्यमा संक्रमितको संख्या अझै बढ्ने अनुमान गरिएको छ। यसैलाई मध्यनजर गरेर लकडाउनका नियममा कडाइ गर्न लागिएको बताइएको छ।