मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कार दुर्घटनामा पत्रकार कृष्ण पाण्डेको मृ’त्यु

कार दुर्घटनामा पत्रकार कृष्ण पाण्डेको मृ’त्यु


काठमाडौं । कार दुर्घटनामा परेर न्युज २४ टेलिभिजनका पत्रकार कृष्ण पाण्डेको मृ’त्यु भएको छ । न्युज २४ का बुटवल संवाददाता पाण्डेको गएराति कार दुर्घटनामा मृ’त्यु भएको हो ।

बुटवल–भैरहवा सडकखण्डको तिलोत्तमा–१ ड्राइभरटोलमा भएको कार दुर्घटनामा उनको ज्या’न गएको हो । बा ७ च ६९५९ नम्बरको कार आफैँ चलाएका थिए ।

कार सडक किनाराको फलामे बारमा ठोक्किएको प्रहरीले जनाएको छ । उनको श’व अहिले पोस्टमार्टमका लागि इलाका प्रहरी कार्यालय बुटबलमा राखिएको छ ।

पत्रकारिता र कलाकारितालाई सँगै अघि बढाएका पाण्डे विगत पाँच वर्षदेखि न्युज २४ सँग जोडिएका थिए ।