मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस केन्द्रीय समिति बैठक १६ गते बस्ने

कांग्रेस केन्द्रीय समिति बैठक १६ गते बस्ने


काठमाडौं- नेपाली कांग्रेसको पदाधिकारी बैठक सम्पन्न भएको छ।

समसामयिक विषयमा छलफल गर्न आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले यही असार १६ गते केन्द्रीय कार्य समिति बैठक बोलाउने निर्णय गरेको छ।

समसामयिक विषयमा छलफल गर्न केन्द्रीय कार्य समिति बैठक बोलाउने निर्णय भएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।