मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा टिकटक, पब्जी, सेयर इट प्रतिबन्धित

भारतमा टिकटक, पब्जी, सेयर इट प्रतिबन्धित


भारत सरकारले ५९ वटा स्मार्टफोन एप प्रयोगमा प्रतिब’न्ध लगाएको छ। चीनमा निर्मित तथा चिनियाँ नागरिक मालिक भएका एपमा भारतले प्रतिब’न्ध लगाएको हो।

प्रतिब’न्धमा पर्नेमा टिकटक, पब्जी, सेयर इट, युसी ब्राउजर लगायत छन्। यी एप एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा चल्नेछैनन्। पछिल्लो समय भारत र चीनबीच सीमामा त’नाव जारी छ।

लद्दाखको गलवान घा’टीमा चिनियाँ सै’नि’कको आ’क्र’मणमा परी २० जना भारतीय सैनि’कको ज्या’न गएपछि भारतमा चिनियाँ सामान, सफ्टवेयर, मोबाइल एप आदि ब’हि’ष्कार गर्ने अभियान चलिरहेको छ।