मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ४ लाख नाघ्यो

विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ४ लाख नाघ्यो


काठमाडौं – नोबेल कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ५ लाख ७ हजार बढीको मृ’त्यु भइसकेको छ। 

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृ’त्यु हुनेको संख्या ५ लाख  ७ हजार ४ सय ९९ पुगेको छ। 

यस्तै एक करोड दुई लाख ४ हजार १ हजार  ७७ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म ५६ लाख ४६ हजार ८ सय १६ जना निको भइसकेका छन्।