अछाम । वेप’त्ता पत्रकार तेजु खड्काको नि’धन पुष्टि भएपछि नेपाल प्रेस युनियन अछाम शाखाले शो’क व्यक्त गरेको छ । प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्ष समेत रहेका खड्काको नि’धन प्रति दुख व्यक्त गर्दै युनियन अछामले श्र’द्धाञ्जली व्यक्त गरेको हो ।
अछाम शाखाका अध्यक्ष टंक प्रसाद रिमालले एक शो’क वक्तव्य जारी गर्दै संगठनका एक संस्थापकलाई गुमा’उनु पर्दा संगठन तथा पत्रकारिता जगतमा ठुलो क्ष’ति पुगेको जनाएका छन् । खड्का करिब तिन बर्षअघि २०७५ भाद्र ९ गते बाजुरा जिल्लाको बुढीनन्दा धार्मिक तथा पर्यटकीय क्षेत्रको रिर्पोटिङ तथा दर्शन गरेर फर्किने क्रममा वेप’त्ता भएका थिए ।
त्यसपछि २०७६ मंसिर उनको झोलासंगै पर्स र कं’गाल भेटिएको थियो । उक्त कं’गाल नेपाल प्रहरीको केन्द्रिय बिधि बिज्ञान प्रयोगशालामा डिएनए परिक्षण गर्दा मंगलवार सो कंगाल पत्रकार खड्काको नै भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।
शो’क वक्तव्यमा ‘रिर्पोटिङमा हिडेका पत्रकार यसरि वेप’त्ता हुनु, वषौं पछि कं’गाल भेटिनु तथा कंगालसंगै फेला परेका केही सामाग्रीहरू लामो समयपछि पनि दुरूस्तै देखिदा घट’नाप्रति गहिरो छान’बिन हुनुपर्ने आवश्यकता खड्किएको छ’ भनिएको छ ।
‘प्रेस युनियनले घट’नाको अध्ययन तथा प्रकृती हेर्दा पत्रकार खड्काको ह’त्या भएको आशंका गरेको छ’, वक्तव्यमा भनिएको छ,’ प्रेस युनियन जिल्ला शाखा अछामले मृ’तक पत्रकार खड्काको नि’धन भएको घट’नाको सत्य’तथ्य छान’विन तथा गहिरो अनु’स’न्धान गर्न सरोकारवाला निकायसँग जोडदार माग समेत गरेको छ ।
प्रतिक्रिया