मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाले विश्वमा ५ लाख ८ हजार ५५ ले ज्या’न गु’माए

कोरोनाले विश्वमा ५ लाख ८ हजार ५५ ले ज्या’न गु’माए


काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्या’न गुमाउनेको संख्या ५ लाख ८ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्या’न गु’माउनेको संख्या ५ लाख ८ हजार ५५ पुगेको छ । 

कोरोनाले सबैभन्दा धेरै ज्या’न गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ । दोस्रोमा ब्राजिल छ ।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको छ ।