मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बझाङमा गएको पहि’रोले ७ जना वेप’त्ता, १७ घर पुरिए

बझाङमा गएको पहि’रोले ७ जना वेप’त्ता, १७ घर पुरिए


बझाङ : बझाङमा पहिरो जाँदा सात जना वेप’त्ता भएका छन्। जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्वर ८ को एक बस्तीमा पहिरा जाँदा उनीहरु वे’पत्ता भएका हुन्। 

वर्षा सँगै गाउँ माथिबाट आएको पहिरोले गयराती वडा नम्वर ८ को मल्लेसका १७ घर बगाएको स्थानीय लोकेन्द्र बिकले बताए। उनका अनुसार पहिरामा परि सात जना वेप’त्ता भएका छन्।

बझाङ प्रहरी प्रमुख डिएसपी गणेश बमले घट’नास्थलमा प्रहरी टोली पठाईईएको जानकारी दिए। खोला किनार भएर उक्त गाउँमा जानुपर्ने र खोलामा पानीको बहाव बढेका कारण घटनास्थलमा पुग्न समस्या भईरहेको छ। – नेपाल समय