मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वभर १ करोड १० लाखभन्दा धेरैमा कोरोना संक्रमण

विश्वभर १ करोड १० लाखभन्दा धेरैमा कोरोना संक्रमण


काठमाडौं । विश्वभर १ करोड १० लाख ४५ हजारभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । यस्तै मृ’त्यु हुनेको संख्या ५ लाख २४ हजार ५ सय ७७ पुगेको छ ।

कोरोना भाइरस संक्रमणबाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा २७ लाख ९३ हजार बढीमा कोरोना पुष्टि भएको छ ।

अमेरिकामा मात्रै हालसम्म १ लाख २९ हजार ४ सय ३० जनाको मृ’त्यु भएको छ ।