काठमाडौं । नेपालमा नोबेल कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृ’त्यु भएको छ ।
गोरखा पालुङ्टार नगरपालिका ७ का ४४ वर्षिय पुरुषको कोरोनाका कारण मृ’त्यु भएको गोरखा अस्पतालले जनाएको छ ।
उनी मधुमेहका रोगी रहेको र आइसोलेसनमा उपचार गराइरहेको अवस्थामा आज बिहान ५ बजे मृ’त्यु भएको अस्पतालले जनाएको छ ।
उनमा हिजो साँझ कोरोना पुष्टि भएको थियो । कोरोनाका कारण ज्या’न गुमा’उनको संख्या ३३ पुगेको छ ।
प्रतिक्रिया